अनुसूची
धितोपत्र बजार सञ्चालन अनुमतिपत्र

अनुसूची–३
(नियम १३(१) संँग सम्बन्धित)
धितोपत्र बोर्ड
…………….काठमाडौं

धितोपत्र बजार सञ्चालन अनुमतिपत्र

दर्ता नं. ः                              अ.प.नं.

………..मुख्य कार्यालय रहेको श्री ………………………………. लाई धितोपत्र कारोबार ऐन, २०४० र सो अन्तर्गतका नियम, विनियम, व्यवस्थाहरू तथा अन्य प्रचलित नेपाल कानुनको अधीनमा रही देहायका शर्तहरू पालना गरी धितोपत्र बजार सञ्चालन गर्न यो अनुमतिपत्र दिइएको छ । नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको बहाली ………………………………… सम्म रहेनछ ।

शर्तहरू
१. सही ः
२. नाम ः
३. दर्ता ः

मिति ः